Logo

बैंक / बिमा /शेयर

इङवा हाइड्रोपावरको आइपीओ बिक्रि खुला


GDP नेपाल
   १३ बैशाख २०८०, बुधबार


इङवा हाइड्रोपावरको आइपीओ बिक्रि खुला भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको हो ।

यसमध्ये कम्पाीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरिसकेको छ भने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपीओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह