Logo

बैंक / बिमा /शेयर

आइपीओ निष्कासन गर्दै आईएमई, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


GDP नेपाल
   १३ बैशाख २०८०, बुधबार


आईएमई लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आईएमईले सर्वसाधारणका लागि १ अर्ब जारी पुँजीको १० प्रतिशत अथार्त १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यस्तै, सो आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह