नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणाली सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा कनेक्ट आइपीएस प्रणालीले डीजिटल भुक्तानिमा खेलेको भूमिकालाई कदर गर्दै नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरएको हो । वार्षिकोत्सवको अवसरका राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेको हो ।
प्रतिक्रिया