Logo

बैंक / बिमा /शेयर

नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव


GDP नेपाल
   १७ बैशाख २०८०, आइतबार


नेपाल पुनर्बीमा कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन् ।

 

प्रकाशित : १७ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह