Logo

सूचना/प्रविधि

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल


GDP नेपाल
   १८ बैशाख २०८०, सोमबार


नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले आइतबारदेखि कार्यभार सम्हालेका छन्। नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिले बैशाख १५ गते औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको थियो।

“विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ, नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका पूर्व सीईओ” कृष्णप्रसाद भण्डारीले भने।

पोखरेलले बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यावसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न केन्द्रित हुने बताए।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह