Logo

बैंक / बिमा /शेयर

धितोपत्र बोर्डले १६ ब्रोकर कम्पनीलाई दियो आशय पत्र


GDP नेपाल
   १८ बैशाख २०८०, सोमबार


नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) प्रदान गरेको छ । बोर्डको आज बसेको संचालक समितिको बैठकले १६ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो ।

एलओआई पाएका कम्पनीले बोर्डले तोकेअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउने छन् । बोर्डमा नयाँ ब्रोकरका लागि ४५ कम्पनीले आवेदन दिएका थिए । 

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह