Logo

बैंक / बिमा /शेयर

माईखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट


GDP नेपाल
   १९ बैशाख २०८०, मंगलबार


माईखोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमध्ये एक जनाले थप एक कित्ता सेयर पाएका छन् ।

कम्पनीले ८ वैशाख देखि १२ वैशाखसम्म सर्वसाधारणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदकले १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएको थियो ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह