Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


GDP नेपाल
   २२ बैशाख २०८०, शुक्रबार


नेपाल बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ बैशाख २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह