Logo

कर्पोरेट-बजार

तोलामा १२ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   २४ बैशाख २०८०, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

महासघंका अनुसार आज चाँदी भने स्थिर रहेको छ । आज चाँदी एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइहरेको छ ।

प्रकाशित : २४ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह