Logo

बैंक / बिमा /शेयर

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्दै, बोर्डले दियो अनुमति


GDP नेपाल
   २५ बैशाख २०८०, सोमबार


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्ने अनुमति दिएको छ।

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ निष्कासनको अनुमति पाएको हो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्ने भएको छ ।

युनिक नेपाल लघुवित्तले २०७८ चैत २१ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो।

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह