Logo

बैंक / बिमा /शेयर

नागरिक लगानी कोषकाे लाभांश घोषणा


GDP नेपाल
   ३१ बैशाख २०८०, आइतबार


नागरिक लगानी कोष (सीआईटी) ले लाभांश घोषणा गरेको छ ।

कम्पनी कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह