नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको ४९ लाख ९२ हजार ३०८ दशमलव ४३८३ कित्ता सेयर सूचीकृत भएको हो ।
नेपाल बैंकको २ प्रतिशत बोनसपछिको २८ लाख ८१ हजार १८० दशमलव ९६६३ कित्ता सेयर सूचीकृत भएको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ लाख ११ हजार १२७.४६९ कित्ता सेयर सूचस्कृत भएको छ । उक्त बोनस सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया