Logo

बैंक / बिमा /शेयर

सुर्खेतको वीरेन्द्रनगरमा नेपाल बैंकको शाखा कार्यालय स्थापना


GDP नेपाल
   ३ जेष्ठ २०८०, बुधबार


नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, यरिचोकमा शाखा कार्यालय स्थापना गरेको छ ।

मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री शर्माले बैंकहरूले स्थानीय तहमा शाखा खोलेर सेवा दिनुपर्नेमा जोड दिए । नाफामुखी भन्दा सेवामुखी भावले बैंकका शाखाले काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह