Logo

बैंक / बिमा /शेयर

मर्जर प्रस्ताव पारित गर्न सनराइज बैंकले डाक्यो साधारणसभा


GDP नेपाल
   १० जेष्ठ २०८०, बुधबार


सनराइज बैंकले १५औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले असार ३ गते बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

सभाले लक्ष्मी बैंकसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंकबीच १ः१ शेयर अनुपातमा मर्जर सम्बन्धी अन्तिम सम्झौतामा आइतबार हस्ताक्षर भएको थियो ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह