Logo

बैंक / बिमा /शेयर

अजोड र युनाईटेड इन्स्योरेन्सले मर्जरका लागि पाए सेबोनबाट अन्तिम स्वीकृति


GDP नेपाल
   १० जेष्ठ २०८०, बुधबार


नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।

यी दुई कम्पनीबी चैत १६ गते मर्जर सम्झैतामा अन्तिम हस्ताक्षर चएको थियो । यस्तै, दुवै कम्पनीको गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट कारोबार सुरु हुने भएको छ ।

अजोड र युनाइटेड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको सुन्धारामा रहनेछ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह