Logo

अर्थनीति

अब १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


नेपाल सरकारले १ सय रुपैयाँ पुँजीमै नयाँ कम्पनी खोल्न सकिने प्रावधान ल्याएको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले न्यूनतम एक सय रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने बताए । यस्तै, अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह