Logo

Uncategorized

डिप्रोक्स र आदर्श लघुवित्तबीच असार १ बाट एकीकृत कारोबार सुरु हुने


GDP नेपाल
   १६ जेष्ठ २०८०, मंगलबार


डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच असार १ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेको छ । दुई कम्पनीबीच डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहनेछ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह