नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुन: कुमुद दुगड निर्वाचित भएका छन् । संघको २३औं वार्षिक साधारण सभाले पुन दुगडलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै, प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल निर्वाचित भएका छन् ।
सचिवमा आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सन्जय अग्रवाल, कोषाध्यक्ष विनोदकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
प्रतिक्रिया