Logo

अर्थनीति

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४७ करोड


GDP नेपाल
   १ असार २०८०, शुक्रबार


लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ रूपैयाँ बजेट विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार (३३.६८ प्रतिशत) र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख (५७.४५ प्रतिशत) बजेट विनियोजन गरिएको बताए।

यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड (७ लाख ९८.८७ प्रतिशत) रहने अनुमान गरिएको छ । यो गत वर्षभन्दा २ अर्ब १६ करोड कम हो ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह