Logo

अर्थनीति

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट


GDP नेपाल
   १० असार २०८०, आइतबार


ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोडको बजेट प्रस्तुत गरेको छ ।

आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगत तर्फ चार अर्ब २१ लाख ४६ हजार रकम छुट्याएको छ ।

प्रकाशित : १० असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह