Logo

बैंक / बिमा /शेयर

जानकी फाइनान्सको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २७ असार २०८०, बुधबार


जानकी फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संघ संस्थाले सात दिनभित्र आवेदन दिनुपर्ने छ । इच्छुक लगनीकर्ताले आवश्यक कागजात संकलन गरी संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्ने छन् ।

प्रकाशित : २७ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह