Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ५२ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ९ माघ २०८१, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ५२.३६ अंकले बढेर दुई हजार ६६५.४५ विन्दुमा पुगेको छ ।



बैंकिङ १७, विकास बैंक १४७, फाइनान्स २३, होटल तथा पर्यटन १८२, हाइड्रोपावर ७७, जीवन बीमा २४३, उत्पादन ५, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा १२७, अन्य ८५ र ब्यापार उपसमूह १०६ अंकले बढेको छ ।




आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज बाराही हाइड्रोपावरको सेयर झण्डै साढे ८ प्रतिशतले घटेको छ ।




यस दिन ३२२ कम्पनीको एक करोड ७६ लाख कित्ता सेयर ९ अर्ब २० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ माघ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह