नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाबीच असार ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
दुई संस्थाबीच नेशनल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । नेशनल र समिट १००ः७३ को शेयर अनुपातमा मर्जर भएका हुन् ।
एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेको छ ।
प्रतिक्रिया