नेपाल एसबिआई बैंक लि. र श्री जि.आर. फूड एण्ड बिभरेज प्रा.लि, बिराटनगर, बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिड कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी सम्राग्र क्याफे ए०८ पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख श्री रबिन घिमिरे र श्री जि।आर। फूड एण्ड बिभरेज प्रा।लि।का महाप्रबन्धक श्री श्याम प्रसाद शाह बिच सम्पन्न भयो ।
प्रतिक्रिया