Logo

कर्पोरेट-बजार

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो


GDP नेपाल
   २९ असार २०८०, शुक्रबार


काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं फर्किएको छ ।

विमानस्थलबाट १ बजेर ५३ मिनेटमा उडेको सो जहाजमा समस्या देखिएपछि बीचबाटै पुन: काठमाडौँ फर्काइएको हो । सो जहाजमा चालक दलका सदस्यसहित ७० जना यात्रु सवार थिए । ७० जना यात्रुलाई अर्को जिहाजमा भद्रपुर पठाइएको छ ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह