Logo

बैंक / बिमा /शेयर

१७ अर्ब १७ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


GDP नेपाल
   ३१ असार २०८०, आइतबार


नेपपाल राष्ट्र बैंकले १७ अर्ब १७ करोड रुपयाँको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि आन्तरिक ऋण व्यवस्थापनका लागि पुरानो ट्रेजरी नवीकरण गर्ने भएको हो ।

बैंकले १० अर्ब रुपैयाँको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले सोमबार ९साउन १ गते० दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह