एनआईसी एशिया क्यापिटलले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साउन ३२ गते थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजे सभा डाकेको हो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि सञ्चालक समितिबाट प्रस्तावित ४६ प्रतिशत ९करसहित० नगद लाभांश पारित गर्नेछ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ९ करोड २० लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया