लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ को लाभांश घोषणा भएको छ ।
क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उन्नति कोषका इकाईधनीहरुलाई करसहित ९.५ प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया