Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १६ श्रावण २०८०, मंगलबार


प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ९ लाख १७ हजार १०८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुकले आजबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह