Logo

बैंक / बिमा /शेयर

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल


GDP नेपाल
   २४ श्रावण २०८०, बुधबार


शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको राजिनामा स्विकृत भएसँगै आगामी साधारण सभासम्मको लागि अग्रवाललाई सो पदमा नियुक्त गरेको कमपनीले जानकारी दिएको छ ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह