Logo

बैंक / बिमा /शेयर

मेरो माइक्रोफाइनान्स लघुवित्तको सीइओमा पुनः दाहाल नियुक्त


GDP नेपाल
   ८ भाद्र २०८०, शुक्रबार


मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गरेको हो। दाहाल असोज १ गतेदेखि लागू हुने गरी पुनः ४ वर्षका लागि सीईओमा नियुक्त हुनेछन् ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह