Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्कासनका लागि पायो अनुमति


GDP नेपाल
   १२ आश्विन २०८०, शुक्रबार


मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १४ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह