Logo

कर्पोरेट-बजार

प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ पुग्यो सुनको मूल्य


GDP नेपाल
   १८ आश्विन २०८०, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँ कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२८.३९ डलर र चाँदी प्रतिऔंस २१.०२ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह