Logo

बैंक / बिमा /शेयर

एनएमबी बैंकले एमएसएमई र हरित वित्तका लागि पायो २० मिलियन अमेरिकी डलर ऋण


GDP नेपाल
   १ कार्तिक २०८०, बुधबार


एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र FMO बिचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह