Logo

सूचना/प्रविधि

नेपाली क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ 


GDP नेपाल
   १६ कार्तिक २०८०, बिहिबार


मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो ।

मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजीक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको बताए ।

विगत ४१ वर्षदेखि सर्टिङ सुटिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिनाले विभिन्न अवसरमा विशेष योजना सार्वजनिक गर्दै आइरहेको छ । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । 

WhatsApp Image 2023-11-02 at 5.35.29 PM (1).jpeg

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह