Logo

बैंक / बिमा /शेयर

मिर्मिरे लघुवित्तको नगद लाभांश घोषणा


GDP नेपाल
   १६ पुस २०८०, सोमबार


मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको शुक्रबार सेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ६.३२ प्रतिशथ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह