Logo

बैंक / बिमा /शेयर

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: बज्राचार्य नियुक्त


GDP नेपाल
   २२ पुस २०८०, आइतबार


प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सन्चित बज्राचार्य नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले बज्राचार्यलाई पुन: सिइओमा नियुक्त गरेको हो ।

आगामी माघ १ गतेदेखि ४ वर्षका लागि बज्राचार्यको नयाँ कार्यकाल सुरु हुनेछ ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह