Logo

कृषि / सहकारी

आशा लघुवित्तले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ४ चैत्र २०८०, आइतबार


आशा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १४.२९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह