युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ ।
चैत २९ गतेका लागि तय भएको कम्पनीको दशौं साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । साधारणसभामा उपस्थित सेयरधनीको ५० प्रतिशत भन्दा बढी सेयर संख्याको प्रतिनिधित्व हुन नसकेपछि सभा रोकिएको हो ।
स्थगित साधारणसभा नयाँ मिति तय गरि अब पुनस् डाकिनेछ ।
प्रतिक्रिया