Logo

बैंक / बिमा /शेयर

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २४ बैशाख २०८१, सोमबार


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको आइतबार बसेको सञ्चाल समिति बैंठकले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी विशेष साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बोनस सेयर पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह