Logo

बैंक / बिमा /शेयर

विजय लघुवित्तले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ३ असार २०८१, आइतबार


काठमाडौ । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको असार १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह