काठमाडौँ । सानिमा बैंकका ग्राहकले अब धुलिखेलको दूसित थानी हिमालयन रिसोर्टबाट छुट पाउने भएका छन्।
बैंककका भिसा डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग (क्युआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राउने भएका हुन। बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
बैंकले देशभरबाट १३३ वटा शाखा कार्यालय तथा १२४ वटा एटिएमबाट बैंकिङ्ग सेवा दिँदै आइरहेको छ।
प्रतिक्रिया