Logo

बैंक / बिमा /शेयर

नेपाल लाइफले हेटौंडामा किन्यो १७ करोड ८९ लाखको जग्गा र भवन


GDP नेपाल
   २० कार्तिक २०८१, मंगलबार


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १४ गते बिहीबार १७ करोड ८९ लाख रुपियाँको जग्गा र भवन खरिद गरेको छ ।


नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम हेटौंडा ४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको भवनसहितको ६० धुर क्षेत्रफलको जग्गा रु। १७ करोड १० लाख र रजिष्ट्रेशन शुल्क रु. ७९ लाख ५१ ह्जार ५ सयमा खरिद गरेको कम्पनी सचिव विनोद भुजेलले जनाएका छन् ।


उक्त भवन र जग्गा कम्पनीको व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि प्रयोज गरिने कम्पनी सचिव भुजेलले उल्लेख गरे ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह