Logo

बैंक / बिमा /शेयर

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै


GDP नेपाल
   २२ कार्तिक २०८१, बिहिबार


काठमाडौँ । एनएलजी इन्स्योरेन्स लिमिटेडले मंसिर ११ मा हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीलाई १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ता सेयर दिने गरी अंकित मूल्यमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो।


कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशनमा ल्याउने छ।
मंसिर २७ गतेसम्म कम्पनीको सेयरधनी कायम भएका लगानीकर्ताले हकप्रद सेयरमा मंसिर ११ गतेबाट पुस १ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित : २२ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह