Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २५ कार्तिक २०८१, आइतबार


काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनी ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

तोकिएको अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह