Logo

मुख्य समाचार

उद्योगहरुमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय


GDP नेपाल
   २७ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर परेको, रोजगारीमा प्रभाव परेको र यसबाटअर्थतन्त्रमा प्रत्यक्ष असर पारेकाले बिजुली जोड्ने निर्णय गरेको थियो ।

प्रकाशित : २७ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह