Logo

बैंक / बिमा /शेयर

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १३ मंसिर २०८१, बिहिबार


काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय, बिराटनगर मोरङमा आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १३ मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह