काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत र कर सहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया