काठमाडौ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
कोषको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रतिक्रिया