Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १५ माघ २०८१, मंगलबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ५४ हजार ८११.५७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

सेयरको भाउ प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : १५ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह